नयाँ वर्ष २०७५को मंगल्मै शुभकामना

Happy New Year 2075

तपाईंहरु सबैलाई नयाँ वर्ष २०७५को हार्दिक मंगल्मै शुभकामना

हामी सिञ्चेलको सिंघ देवी मातालाई हजुरहरुको जीवनमा संधै शान्ति सुस्वास्थ र समृद्धि बनाई राख्ने कामना प्राथना गर्दा छौँ

हामी TheDC परिवारलाई यति धेरै माया अनि विश्वास गर्नु भएकोमा हामी मुरी मुरी धन्यवाद दिन्छौं… हजुरहरुको माया संधै हामी मझ कायम रहोस

Happy New Year

जय गोर्खा जय गोर्खाल्याण्ड

Be the first to comment on "नयाँ वर्ष २०७५को मंगल्मै शुभकामना"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.