Online Shopping Making Inroads in Rural North-Bengal

Online Shopping is starting to become very popular in Dooars

Thanks to the profusion of smartphones and cheaper data, online shopping, a phenomenon that was more or less confined to the Tier A and Tier B cities till a few years ago, has now gradually made its inroads in rural areas, including the tea gardens of Dooars.

While the people are regaling in their being able to order in branded stuffs at a cheaper price, the local shopkeepers and small businesses have been most hit. In Dooars, small entities have started to lose business and are fearful of having to close shop. Local shop owners complin that during the past few years, the volume of shopping during Dashain (dusherra) and Tihar (diwali) have gone down considerably. This obviously has a trickle down effect, as subsidiary businesses have also started to suffer.

Rajiv Nag, a cloth merchant from Luksan bazar in Dooars says, “this online shopping trend has made life difficult, particularly for those businesses with smaller capital… our sales have gone down, we are starting to get worried.”

Biru Munda who has been working for a courier company based-out of Chalsa noted, “till last year we used to go to rural villages and tea gardens, may be once a week, if at that… these days, we are visiting rural villages on a daily basis… I think people are getting attracted to online shopping due to lower prices and they are spoilt for choices… its good for our business…”

While “Digital India,” has indeed made the market really competitive for sellers online, off-line local businesses are starting to suffer. It will be a while before we will know the extent and impact of this phenomenon at the grassroots level, but suffice it to say, the online shopping phenomenon is changing market practices and trends in the rural India.

SEE ALSO:  बलिउडमा सह-निर्देशकको काम गर्दै मिरिककी अनुग्रह बान्तावा

गाउँ बस्ती अनि कमानका इलाकाका साधारण मानिसहरुमा पनि अनलाइन सोपिङप्रति आर्षितत हुन थालेका छन । स्मार्ट फोनको सदउपयोग गर्दै दैनिक जीवनमा प्रयोगमा आउने प्रायः सबै समानहरु अहिले उपभोक्ताहरुले अनलाइन सोपिङद्वारा घरमान नै मगाउन थालेका छन । यसले गर्दा पारम्परिक ढंगमा संचालित रहेका बजार प्रणाली प्रभावित हुन थालेको छ । र स्थानीय कम पूँजी भएका व्यापारीहरु मारमा परेका छन । दशैँको बजारमा पनि पोहरको जस्तो विक्री नभएको व्यापारीहरुले बताएका छन । अनलाइन सपिङले स्थानीय बजार प्रभावित बनेको लुकसान बजार कपडा व्यापारी राजीब नागले बताएका छन । कारसाना अघि भन्दा अहिले दशैँको समय अनलाइन सोपिङ मार्फत गाउ वस्ती अनि कमानका उपभोक्तारुले अझ धेर समानहरु माग गरेको बताइएको छ ।

दशैँ नजीक आएकोले उपभोक्ताहरुले कपडा, जुता अनि सजावटको वस्तुहरु अनलाईन मार्फतनै धेरै मगाइ रहेको चालसाका एक जना कोरीयर सेवाकर्ता बीरु मुण्डाले बताए । तिनले भने अघि अघि हामी सप्ताहमा एक दुइ दिन मात्र कमान वस्ती इलाकामा पार्सल लिएर आउने गरथ्यौं । तर यसपाली भने साधारण मानिसहरु अनलाइन सपिङप्रति धेरै आर्कित रहेका छन । र यसको माग पनि बढेको छ । हामी आजभोली प्रायः दिनौं नै ग्रामीण इलाका उपभोक्ताहरुको पार्सल लिएर आउने गर्छौ मुण्डाले भने । यसै पनि बजारमा भन्दा अनलाइन सपिङमा वस्तुहरुको मूल्य कम हुन्छ । साथै समय समयमा अफर पनि रहेकाले महँगा वस्तुहरु पनि कम मूल्यमा पाउन भएकोले ग्राम वस्तीका मासनिसहरुमा अनलाइन सपिङप्रति झुकाउ बढेको पाईन्छ ।

प्रायः सबै मानिसहरुको हातमा स्मार्ट फोन छ । यसैको लाभ उठाउदै साधारण मानिसहरुमा पनि अनलाइन सपिङको बाणी बस्तै गएको देखिएको छ । एक जना लुकसान बजारका व्यापारी सुरोजित विश्वासले भने, अनलाइन सपिङको कारण स्थानीय बजारहरु अहिले प्रभावित बनदै गइ रहेको छ । अनलाइन सपिङको माध्यमबाट आफुलाई मन परेको समानहरु ग्राहकहरुले घरमानै मगाइ रहेका छन । दशैँको कपडा अनि जुताहरु धेरै जसो ग्राहकहरुले अनलाइन सपिङबाट नै मगाइ रहेको हामी घर गाउमा देखि रहेका छौं । ग्राहकहरुले चाहे जस्तो समान कम मूल्यमा घरमानै पाएको कारण ग्राकहरु बजार आउन बन्द गरेका छन । र यसले दशैँको बजारलाई पनि प्रभावित बनाएको छ । गाउ वस्तीमा पनि इन्टरनेट सेवा उपलब्ध भएको कारण साधारण मानिसहरुले स्मार्ट फोनको सदउपयोग गर्न थालेको अनलाइन सपिङले प्रमाणित गरेको छ ।

SEE ALSO:  Darjeeling Politics & Issues - The week that was

[Special Correspondent: Nand Poudel]


Be the first to comment on "Online Shopping Making Inroads in Rural North-Bengal"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.