SOUL Organized Career Counselling and Felicitation Programme in Lava


गत बर्ष ३१ दिसम्बर २०१७ लाभा बजारका सोल (STUDENT ORGANISATION OF UNITED LAVA)को आयोजनामा career counselling -&- Class X & Xll Sucessed felicitation कार्यक्रम सम्पन्न गरिएका थिए भने उक्त कार्यक्रममा डा प्रेम दोर्जी भोटिया(neotia अस्पताल,सिलिगुडी),श्री सोनाम छिरिङ्ग भोटीया(आरटीओ मोटर भेकल) अनि ब्रिगेडियर मनु बेस(डिफेन्स) मुख्य अतिथिको रूपमा उपस्थित थिए।

यसरी नै कार्यक्रममा लाभा हाई स्कूल अनि लाभा क्षेत्रमा रहेका स्कूलका विध्यार्थी साथै शिक्षक-शिक्षिकाहरुले पनि भाग लिएका थिए।सोलले आफ्नो क्षेत्र आनि सम्पुर्ण पहाडका विद्यार्थीहरूले कक्षा १० अनि १२ सकिए पछि आगामी दिनहरूमा कुन कुन बिषय सम्बन्धी पढ्नु पर्ने भन्ने सन्देश दिदै career counselling -&- Class X & Xll Sucessed felicitation सम्बन्धी व्यक्तिहरूलाई भिन्न भिनै सेक्टरमा अनि सल्लाहकारको रूपमा निमन्त्रित गरिएका थिए भने उक्त व्यक्तिहरूको नाम क्रमैसँग

Nursing- Miss Deepa Rai
Defence- Mr. Sagar Ghimiray
Info Tech- Mr. Rajendra Mukhia
Tourism- Dawa Gyelpo Sherpa
Air Hostage- Miss Archana Moktan through Video Conference.
Hotel managment- Mr.Prayesh Gurung
Journalism-Mr Adarsh Rai
Motivational speech by Mr.Aditya Rai

यसरीनै सोल(SOUL) अध्यक्ष सुरज बिस्व अनि चिफ एड्भाइजर सुजन प्रधानले कार्यक्रम सफल रहेको अनि उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिएँका छन्।


SEE ALSO:  Dear Teachers: You are the game changer

Be the first to comment on "SOUL Organized Career Counselling and Felicitation Programme in Lava"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.