Jitendra Bardewa

गायक स्व. जीतेन्द्र बरदेवाको 25औं पूण्यतिथिमा सश्रद्धा भावपूर्ण श्रद्धाञ्जली अर्पण

2 जुलाई 1995 सालमा दिवंगत हुनभएका महान संगीतकार, शब्दकार, गायक स्व. जीतेन्द्र बरदेवाको 25औं पूण्यतिथिमा सश्रद्धा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यो सानो लेख्न प्रस्तुत गर्ने प्रयास गरेकी छु। – मेनुका प्रधान, दार्जीलिङ