Stories

गोर्खाल्याण्ड: पहाडे नेताहरू अनि गाई चोरको कथा

एकदिन दुईजना गाईचोर एउटा ग्वाला को घर गाई चोर्न गएछ। एउटा चोरले गाईको घिच्रोमा बाँधेको घण्टी खोलेर त्यसलाई बजाउँदै पूर्वतिर लागेछ। अर्को चोर गाई लिएर पश्चिमतिर लागेछ। ग्वाला भने अत्तालिएर घण्टी बोक्ने चोर भएतिर दौरेछ। ग्वाला को गाई तो चोरे चोरे, तर त्यसलाई मूर्ख पनि बनाई राखेछ, चोरले।

Read More