Assembly Elections 2026

विधानसभा चुनाव: भावनात्मक र व्यवहारिक दृष्टिकोण-कुन दृष्टिकोणले भोट हाल्ने?

बंगालमा सत्ताबिरोधी लहर चलीरहेको छ। जनता तृणमूल सरकारलाई सत्ताबाट उखालेर फ्याक्न चाहान्छन्। यस समय फलाम तातिएको छ। गोर्खाहरूले २०१७ को तृणमूल सरकारको बर्बरता र अत्याचारको साटो फेर्ने मौका फेरि कहिले नपाउला। तृणमूल सरकारको बिरूद्धमा एक एक भोट ती शहीदहरूलाई सांचो श्रद्धाञ्जली हुनेछ।