Alok Yangden Subba

Darjeeling Historical Perspective and 5 Decimal Land

ऐतिहासिक दस्तावेजहरू हुँदाहुँदै पनि यो ५ डेसिमलको कुरा घरिघरि उठिरहदा र उठाई रहदा म त हाम्रो बुद्धिजीवी भनाैदाहरू संग पो तीन छक्क पर्छु। यि सत्तालोलुप माटो र जाति बिरोधी नेताहरू त आफ्नो पैसा अनि चाैकी को निम्ति जानिजानि सरकार र तल्लो तहका एकदुई जाना जाति बिरोधी एजेन्टहरूको सहयोगमा पहाडका सिधासादा जनतालाई बोरामा सुताउने काम गर्दैछ तर मिडिया र स्वयम्भु बुद्धिजीवीहरूले कि त नबुझेर हो या त ती जाति र माटो बिरोधी नेताहरूले जस्तै नाटक गरेको हो। पहाडको जनताले सूक्ष्म अवलोकन गरिएको छ।