TMC Sponsored

Intolerance: असंवेदनशिल रूदेन लेप्चाको असंवेदनशिल बयान

जनताको शक्तिलाई नजर अन्दाज गर्ने नेताहरू अनि राजनीतिक पार्टीहरू चाहिँ जनताको हितमा कार्य नगरेर जातिय दंगा भडकाउने बयानबाजीमै सिमित रहने हो भने “हाम्रो दार्जिलिङ” सांप्रदायिक अस्थिरताको आगोले भस्म हुनु बेर छैन।