Letter To The Editor


बिकास कि गोर्खाल्याण्ड?

गणतन्त्रको सम्मान गर्नुपूर्व विगतले कुत्कुत्यायो। एकछिन म सपनामा अल्झिएँ। अनि मनमा भावना खेल्न थाले– हो, समयले लामो कालखण्डसँग अनेकौँ आशाका पाना पल्टायो, परिवर्तनका सिँढीका उक्लिएको…