Articles


Devithans of Sikkim Himalaya: A Cultural Embodiment

Devithans provide a fertile ground to testify for the rich cultural and biological diversity of the Himalayan region. The embedded belief system in societies lays the foundation of sacred sites which often evokes awe and reverence among the local people.



बिमल गुरूङको राजनैतिक अवसान

‘आज केही त हुनेवाला छ।’ रोङ्गोबाट मनोज बोगटीले बिहानै फेसबुकमा स्टाटस लेखे। स्वाभाव अनुसार हुटहुटी शुरू भइहाल्यो। दस बजेदेखि उता हुटहुटी रोकेर राख्न नसकेपछि उनलाई…



बिमल गुरूङको आत्मसमर्पण: कति गोर्खा हितमा कति व्यक्तिगत स्वर्थ?

  “१० मार्च २०१० सम्ममा गोर्खाल्याण्ड ल्याईन भने म आफ्नै निधारमा गोली ठोक्नेछु।” “म जहाँ रहेता पनि आफ्नो जाति, माटो र गोर्खाको आकांक्षा-गोर्खाल्याण्डको निम्ति लडीरहेको…



On International Day of the Girl Child – “छोरी”

हो अवश्यै जान्छिन , जानू पनि त पर्छ , त्यो त प्रत्येक छोरीको नियति हो , तर नजीक-टाढा, जहाँ नै गएता पनि उ हामीसित , हामी उसँगै हुनेछौ । उसको हृदयमा सदाका लागि रहनेछौं , शायद मरेर गएपनि। छोराले बुहारी ल्याउछ भन्छ्यौ , ठीकै हो , तर के थाहा बुहारीले पो छोरालाई लगेर जाने हो ?! तर छोरी कहाँ जान्छे त्यसले हामीलाई खासै फरक पार्दैन , टाढा-नजीक ,जे जस्तो , जहाँ गए पनि उ हामीसितै हुन्छे। त्यसैले त भन्छ नि “A Son is a son till he gets him a wife, but a Daughter is a daughter all days of her life.” इ ! आफैलाई हेर न , दिनमा कति चोटि घरमा फोन गर्छ्यौ , व्हाट्सेप र फेसबुकमा बिजी हुन्छ्यौ , आमा-बाबाको लागि सुर्त्याउछौ , घरी घरी भाइ बुहारीलाई कस्तो हकार्दै गरेकी हुन्छ्यौ अन्त , कि कसो ?