Search Results for mamata banerjee





The Fault In Our Stars Or Us?

  Given the proposed plans for the imposition of Bengali language under the Three Tier language system by Mamata Banerjee, the past few weeks have…



Election Talks – साँईलाको सीधी बात नो बकवास

हो साँच्चै हाम्रो जातिलाई, हाम्रो समाजलाई पनि परिवर्तनको नितान्त खाँचो छ। एउटा नयाँ परिवर्तन जसले हाम्रो आकांक्षा बोकेर ल्याएर दिएको होस्। जसले गरीब दुखी चिया बगान श्रमिकहरूको रगत पसिनाको हक र अधिकार -न्यूनतम ज्याला प्रदान गरेको होस्। पिता पुर्खादेखि बस्दै आएको घर जमिनमा मालिकाना हक र अधिकार- पर्जा पट्टा दिलाएको होस्। त्यो परिवर्तन जसले गोर्खाहरूको शताब्दी पुरानो मांग अनि आकांक्षा ” स्थायी राजनीतिक समाधान” ल्याएको होस्। कल कारखाना , संरचना, रोजगार ,शिक्षा आदि कुराहरूले बिकासको नयाँ आयाम तयार पारेको होस्। त्यो नयाँ परिवर्तन जसले गोर्खा जातिलाई पनि राष्ट्रको हरेक छेत्रमा अनि स्तरमा प्रतिनिधित्व र प्रतिस्पर्धा गर्ने मौका दिएको होस्। त्यो परिवर्तन जसले गोर्खाहरूको दूर्भाग्य र द्वेष मेटाई दिएको होस्। त्यो परिवर्तन जसले हामी गर्वसित भन्न सकौं कि हामी आप्रवासी होइनौं- हामी भारतीय हौं। त्यो परिवर्तन जसले हाम्रो शिर खडा गरीदिएको होस्। त्यो नयाँ परिवर्तनको नयाँ बिहानीको न्यानो घाम गोर्खा जगतमा उदाएको होस्


Elections 2021: चुनाव, चुनावी अश्वासन अनि माछा माछा भ्यागुताको कथा

आफ्नो कार्यकालको पहिलो चुनावी जनसभामा भारतीय जनता पार्टीका प्रधानमंत्री पदका उम्मेद्वार स्वयंले लाखौं जनताको अघि गोर्खाको सपना मेरो सपना भन्ने प्रतिश्रुति दिंदै पछिबाट बिजयी भएर प्रधानमंत्री समेत भएर आफ्नो दोस्रो प्रधान मंत्रीत्वकालसम्म पनि गोर्खाहरूको निम्ति सपना नै नदेख्नु चुनाव अघिका यस्ता ठूला ठूला वाचा र अश्वासनहरू र चुनाव सकेपछि मौन धारण गर्ने राजनैतिक दल र नेताहरूको यस्ता चरित्र माछा माछा भ्यागुताकै कथा जस्तो लाग्छ।


Karna Thami Sir – In Memorium: वरिष्ठ साहित्यकार कर्ण थामी प्रति नेसासको श्रद्धाञ्जली

TheDC team joins Nepali Sahitya Sammelan Darjeeling in mourning the death of our Sahitya Akademi Awardee Karna Thami sir. He was one of the pivotal figures in the Nepali Bhasa Manyata Abhiyan – which was instrumental in getting Nepali language recognized under the VIIIth Schedule of our Constitution.


DISCRIMINATION: Nepali Language Still Not Included as an Optional Paper in WBCS Mains

This shows absolute lack of empathy by TMC Govt towards over 25 Lakh Gorkhas who live in West Bengal and whose lingua franca is Nepali. The discrimination against Gorkhas is apparent for everyone to see. This absolute indifference on the part of West Bengal government exposes their intent and discriminatory policy towards the Gorkhas, and thus justifies the demand for a separate state of Gorkhaland.