Nepali Literature

Agam Singh Giri – कविवर अगमसिंह गिरी एवं उनको आत्मा व्यथा

On his birthday, we humbly remember poet Agam Singh Giri. भाषा, साहित्यको उत्तरोत्तर उत्थान गर्न निमितार्य अथवा नवीन युगको निर्माणार्थ शन-प्रदीम्न विशेष व्यक्तित्वको प्रयोजन पर्छ।…


Karna Thami Sir – In Memorium: वरिष्ठ साहित्यकार कर्ण थामी प्रति नेसासको श्रद्धाञ्जली

TheDC team joins Nepali Sahitya Sammelan Darjeeling in mourning the death of our Sahitya Akademi Awardee Karna Thami sir. He was one of the pivotal figures in the Nepali Bhasa Manyata Abhiyan – which was instrumental in getting Nepali language recognized under the VIIIth Schedule of our Constitution.



TheDC Story Series – “म मरेछु” – Episode 4

As we had informed earlier, we have tied up with RJ Samir – Samir Gideon Ghimire, to bring to you 12 Nepali stories – 1 story a month, in the audio-pictorial format under our series हाम्रा कथाहरु. We are doing this to make our Nepali literature more popular among younger generations, and also among those who may never have read a Nepali story before. This month, we are sharing a story “म मरेछु” by गनु सिंह गुरुङ



Sahitya Akademi Awards – Loknath Upadhyay Chapagain

” हाम्रो आफ्नो राज्य हुँदा हाम्रो आफ्नो अस्मिता, हाम्रो चिनारी, हाम्रो परिचय यहाँ स्थायीरूपले हुन्छ भन्ने हामी सोंच्दछौ । तर जसको राज्य छैन जस्तै संस्कृत, इंग्लिश या हिंदी । हिंदी पनि सर्वभारतीय भाषा हो । त्यसको आफ्नो राज्य छैन । तैपनि यो भाषा को मूल्याङ्कन त्यति माथि हुनुको अर्थ हो – त्यो भाषा धनी छ । हाम्रो भाषा पनि धनी छ तर हामी कति धनी छौं? हामीले आफ्नो भाषालाई कति चिन्दछौं जान्दछौं र अरूलाई कति चिनाएका छौं भन्ने कुरा हामीले सोंच्ने पर्ने बेला आएको छ ।”