Sikkim

A Village Awaits Development: विकास पर्खेर बसेको गाउँ

उमेर हुँदा पाखुरी बजाएर बारीखेती गर्ने दुइ ज्यान अहिले कमजोर भइसकेका छन्। बस्तीमा बाँझो खेत, सुक्खा जमिनमा उनीहरू आफ्नो सास अड़काएर बसेका छन्। रात काट्न दुइ कोठाको घर छ। अवस्था दयनीय छ।