World Cup


विश्वकप फुटबल र हाम्रो सामाजिक स्तर

आधुनिक तकनिकी प्रगति नै धेर तुलनात्मक विषय देखिन्छ विश्वकप फुटबलको क्रमलाई सम्झँदा। सामाजिक प्रगतिलाई हेर्दै जाँदा हाम्रो पहाड़को विकास वा संवृद्धिलाई यो विश्वकपको विकाससित दाँज्नसकिन्छ…