Priyanka Lama Murdered – Family and Friends Demand Justice

priyanka

Nagarkatta police have found blood drenched dead body of Priyanka Lama(24) on Saturday evening. She is the resident of Chadar Line near Hindi High School under Nagarkatta Block.

Priyanka’s family has suspected her death as a murder and police has said it will be confirmed only after the post mortem of her dead body.

According to the report in the evening of the incident, Priyanka had just crossed the gate of our house talking over her phone when there was a sudden loud noise.

Her neighbour, a lady who came out hurriedly hearing the loud noise spotted her fallen on the ground drenched in a pool of blood. She informed Priyanka’s mother about the incident who fainted seeing the condition of her daughter.

Priyanka was rushed to Sulkapada hospital by local people where she was declared dead.

priyanka1

Sources from her family said she died of a big wound over her head from a sharp weapon. Excess flow of blood from her ears is also spotted which is believed to claim her life. The reason behind the murder is unknown to the family and police has resumed the investigation.

Police has assured the culprit to be brought to justice as soon as possible. After the brutal incident local people in atmoshpere of fear and insecurity have demanded the police administration to bring the culprit to justice within 24 hours.

Priyanka Lama was the only daughter of late Chandre Lama a resident of Chadar Line, Nagarkatta. After her father’s death 15 years ago she was brought up by her mother a widow, Aruna Lama who was bearing Priyanka’s education.

priyanka4

Her mother’s only future recourse Priyanka was working in a private bank in Kurseong branch after completing her graduation. She had come home on two day’s leave and was supposed to join her duty the following Monday but met her mysterious fate on Sunday evening.

SEE ALSO:  Gorkhaland - A Demand whose Time has Come

Her relatives and neighbours who are grieving her suspicious death are not ready to take it as a natural death. Her uncle Mr Ganesh Aley mourning her death has demanded a deeper investigation in the murder case.

priyanka2

शनिबार साँझ नगरकट्टा पुलिसले रक्तम्बे अवस्थामा एक युवतीको मृतदेह उद्धार गरेको छ । मृत युवतीको नाम प्रियंका लामा (२४) जो नगरकट्टा खण्ड अन्तर्गत हिन्दी हाई स्कुल छेउ चादर लाइनका स्थानीय वासीन्दा हुन । परिवारले प्रियंकालाई हत्या गरिएको आरोप लगाएको छ भने यता नगकरकट्टा पुलिसले मृत्युको कारण पोष्टमार्टम पछी जान्न सकिने बताएको छ । घटनालाई लिएर नगरकट्टामा शोकको लहर छाएको छ।

घटनाको प्राप्त जानकारी अनुसार शनिबार साँझको समय प्रियंका मोबाइलमा बात गर्दै घरको फाटक मात्र पार गरेकी थिन । अचानक केही आहट सुनेपछी छिमेकी महिला वाहिर आउछीन र प्रियंकालाई रक्तम्बे अवस्थामा भूइमा लडी रहेको देखछिन । यस्तो दृष्य देखेर महिला चिचाउदै प्रियंकाको आमालाई बोलाउ छिन । केही क्षण अघि मात्र संघै बसेर कफी पिएको छोरीलाई रक्तम्बे अवस्थामा देखेपछी आमा अरुणा आले त्यहीनै मुर्छा परछिन । गाउलेहरुले तुरन्तै सुलकापाडा अस्पताल पुराएता पनि चिकित्सकले प्रियंकाको मृत्यु भई सकेको बताउछ।

परिवार सूत्रले जनाए अनुसार प्रियंकाको मृत्यु कुनै धारिलो हतियार प्रहार गरेर भएको बतायो । कारण प्रियंकाका शिरमा गहिरो चोट रहेको छ र कानबाट धेरै खुन गएको पनि देखिएको बताएको छ । प्रियंकाको मृत्युको कारणबारे परिवार पनि अनभिज्ञनै रहेको छ । पुलिसले छानबीन शुरु गरेको छ । पुलिसले चाँडै दोषीलाई चिन्हित गरेर कानूनी सजाय दिने बताएको छ । तर यसरी एक जना युवतीको साँझपखनै हत्या भएकोले नगरकट्टावासीले असुरक्षित महशुस गरेका छन । र पुलिसले २४ घण्टा भित्र दोषीलाई प्रकाउ गर्न पर्ने माग गरेको छ।

priyanka3

प्रियंका लामा नगरकट्टा चादरलाइन निवासी स्वः चन्द्रे लामाका एकलो छोरी हुन । चन्द्रे लामाको आज भन्दा १५ वर्ष अघिनै स्वरगारोहण भएको थियो । त्यपछी विद्यवी असाहय आमा अरुणा लामाले छोेरीको पालन पोषण अनि शिक्षा दान गराएका थिन । आमको एक मात्रा जीवनको साहारा छोरी प्रियंका थिन । जसले रा्रोसित शिक्षा आर्जन गरेर गत दिसम्बर महिनामा मात्र कुनै एक बेसरकारी व्यांकमा खारसाङ शाखामा नौकरी पाएकी थिन । दुई दिन छुट्टि हुँदा घर आएकी प्रियंका सोमबार काममा जानु थियो । तर आईतबार रातीनै प्रियंकाको रहस्मय मृत्यु भयो । प्रियंकाको परिवार आफन्ता लगायत छिमेकीहरुले यस घटनालाई कुनै पनि अवस्थामा मान लिन सकेको छैन । प्रियंकाका मामा गणेश आले भने, हामी धेरै मर्माहत छौं । यो हत्यो हो । पुलिसले गहराईमा गएर घटनाको छानबीन गर्नु पर्ने तिनले माग गरेका छन ।

SEE ALSO:  Darjeeling Hills, Terai and Dooars: In a State of Limbo

Special Report: Nand Poudel


Be the first to comment on "Priyanka Lama Murdered – Family and Friends Demand Justice"

Leave a comment

Your email address will not be published.


*