“लथालिङ्गै अस्तव्यस्त” – Gorkhaland The Mess
१०५ दिन सम्म जरा, घाँस-पात खाएर । बिरामी हुँदा घोड्ताप्रे पिसेर, ओखतीको जरा कुटेर आन्दोलन गरि गोर्खाल्यान्डको आवाज विश्वव्यापी बनाइरहेको बेला बंगालले हाम्रो उर्जावान १३ जना गोर्खे भाई-बन्धु माथि बारुदको क्याप्सुल फ्याक्ने राज्य सरकारको कन्स्पिरेसीमा छ्याप्प फस्ने लुइतामे नेताहरुको विश्वास कसोगरी गरुँ भन त? अब त चाहेर पनि तिमी गोर्खाको चिन्हारी हेतु बोल्न सक्दैनौँ।
अनि कसरी विश्वास गरुँ राई बाजे तिमीलाई?