Articles by Guest Author

बिमल गुरूङको राजनैतिक अवसान

‘आज केही त हुनेवाला छ।’ रोङ्गोबाट मनोज बोगटीले बिहानै फेसबुकमा स्टाटस लेखे। स्वाभाव अनुसार हुटहुटी शुरू भइहाल्यो। दस बजेदेखि उता हुटहुटी रोकेर राख्न नसकेपछि उनलाई…




On International Day of the Girl Child – “छोरी”

हो अवश्यै जान्छिन , जानू पनि त पर्छ , त्यो त प्रत्येक छोरीको नियति हो , तर नजीक-टाढा, जहाँ नै गएता पनि उ हामीसित , हामी उसँगै हुनेछौ । उसको हृदयमा सदाका लागि रहनेछौं , शायद मरेर गएपनि। छोराले बुहारी ल्याउछ भन्छ्यौ , ठीकै हो , तर के थाहा बुहारीले पो छोरालाई लगेर जाने हो ?! तर छोरी कहाँ जान्छे त्यसले हामीलाई खासै फरक पार्दैन , टाढा-नजीक ,जे जस्तो , जहाँ गए पनि उ हामीसितै हुन्छे। त्यसैले त भन्छ नि “A Son is a son till he gets him a wife, but a Daughter is a daughter all days of her life.” इ ! आफैलाई हेर न , दिनमा कति चोटि घरमा फोन गर्छ्यौ , व्हाट्सेप र फेसबुकमा बिजी हुन्छ्यौ , आमा-बाबाको लागि सुर्त्याउछौ , घरी घरी भाइ बुहारीलाई कस्तो हकार्दै गरेकी हुन्छ्यौ अन्त , कि कसो ?




Exposing Hypocrisy: बंगाल सरकारकै शरणमा बसेर मुद्दासँग छौँ भनेर यदि कसैले भन्छ भने त्यो वाहियात लाग्न सक्छ । 

बंगाल सरकारकै शरणमा बसेर मुद्दासँग छौँ भनेर यदि कसैले भन्छ भने त्यो वाहियात लाग्न सक्छ । यहाँको वर्तमान सत्ता जतिसक्दो कुनै पनि अन्य व्यवस्था अथवा केन्द्रको सुधार प्रक्रिया पहाड नभित्रीउन भन्ने पक्षमा छन् । यदि कुनै अन्य दल हुनु हो भने पनि त्यो दलको स्तर यहाँबाट माथी उठ्ने अपेक्षा बेकार जान्थ्यो । मुद्दाको अवस्था सुध्रिनु नसक्नुको मुख्य कारण दलहरुको यहि स्वार्थपरक सत्तामुखी सोच हो ।


My space over a cup of Tea

When looked at it from a sociological perspective, even a simple cup of tea helps build a web of social relationships, which eventually helps to understand a person, pattern the social relationships follow over a cup of tea and finally how a simple cup of tea contributes to the larger society.