Know Our Icons


Sahitya Akademi Awards – Loknath Upadhyay Chapagain

” हाम्रो आफ्नो राज्य हुँदा हाम्रो आफ्नो अस्मिता, हाम्रो चिनारी, हाम्रो परिचय यहाँ स्थायीरूपले हुन्छ भन्ने हामी सोंच्दछौ । तर जसको राज्य छैन जस्तै संस्कृत, इंग्लिश या हिंदी । हिंदी पनि सर्वभारतीय भाषा हो । त्यसको आफ्नो राज्य छैन । तैपनि यो भाषा को मूल्याङ्कन त्यति माथि हुनुको अर्थ हो – त्यो भाषा धनी छ । हाम्रो भाषा पनि धनी छ तर हामी कति धनी छौं? हामीले आफ्नो भाषालाई कति चिन्दछौं जान्दछौं र अरूलाई कति चिनाएका छौं भन्ने कुरा हामीले सोंच्ने पर्ने बेला आएको छ ।”








ओझेलमा परेका दार्जीलिङ्गे नेपाली भाषा अग्रगामी मागॅदशॅक: पादरी गंगाप्रसाद प्रधान।

दार्जीलिङ नेपाली साहित्य इतिहासका अग्रज, प्रथम सम्पादक, प्रथम पाठ्य पुस्तक लेखक, प्रथम नेपाली पत्रकार, प्रथम नेपाली बाइबल अनुवादक, प्रथम नेपाली पादरी, गीतकार अनि भाषा मागॅदशॅक…