Gorkha


Sidhant Lama – Voicing Delight

Sidhant Lama is one of the most accomplished mimicry artists from our region. He was one of the Top-10 Mirakkel Akkel Challenger Comedy Show in Zee Bangla, and he has also done lots of character shows in Zee Bangla. He is the member of Mimicry Artist Association of Mumbai, which is headed by the legendary Johnny Lever and Sudesh Bhosle.


THE EASTERN FRONTIER RIFLES – “The Warriors Of East” Need to be Recognized as a Central Paramilitary Force

Eastern Frontier Rifles has to get recognition as a central para-military force, alike CAPFs, as the Jawans of the EFR fulfill the same criteria as other forces do, and are always available for the nation whenever in need. This will not just help this force to get recognition but at the same time, it will help generate employment and provide new avenues for the youths. It will also help secure the fate and future of this historic force, which has today become a pale shadow of itself due to the apathy and indifference of the state government.



गोर्खाल्याण्ड: पहाडे नेताहरू अनि गाई चोरको कथा

एकदिन दुईजना गाईचोर एउटा ग्वाला को घर गाई चोर्न गएछ। एउटा चोरले गाईको घिच्रोमा बाँधेको घण्टी खोलेर त्यसलाई बजाउँदै पूर्वतिर लागेछ। अर्को चोर गाई लिएर पश्चिमतिर लागेछ। ग्वाला भने अत्तालिएर घण्टी बोक्ने चोर भएतिर दौरेछ। ग्वाला को गाई तो चोरे चोरे, तर त्यसलाई मूर्ख पनि बनाई राखेछ, चोरले।



आगामी बंगाल बिधान सभा चुनाव – गोर्खाहरूको राजनैतिक समस्या समाधानको पहलतर्फ एउटा माइलखुट्टी सिद्ध हुन सक्छ

राजनीतिमा कुनै स्थायी शत्रु पनि हुँदैनन अनि स्थायी मित्र पनि रहँदैनन। भारतीय राजनीतिमा यस्ता अनेकौं घटनाक्रमहरू दिनोंदिन हावी बन्दै जॉदैछ। एक समय आफनो घोर बिरोधीको…



गोरखाको हराएको चिनारी : दूर्भाग्य कि द्वेष?

“आर यू फ्रम नेपाल?”
यो प्रश्नले शायदै भारतीय गोरखाहरूलाई पिरोलेका छन् जत्तिको मलाई पिरोलेका थिए जब रोजगारको शिलशिलामा विदेशको नौलो ठाँउमा शुरूका दिनहरूमा जागिर खाई रहेको थिए म । आज सम्म नै यो प्रश्नले मेरो मन मथिंगलमा भूँइचालो ल्याउँने गर्दछ ।