Radhika Sarki – Her Persistence is Inspirational

Radhika_SarkiRadhika Sarki - Her Persistence is Inspirational

Radhika Sarki has rose to become an inspirational example for the tea garden workers of the Dharnipur Tea Garden, which remains shut down. Her story of struggle and persistence is not one that you often hear of.

Since the past four years, Radhika has been plucking tea to afford her and her brother’s educational expenses. In fact, the residents of the tea garden stand proud of Radhika’s dedication towards studies, and hence they have even appealed to the govt for financial assistance to her.

Radhika happens to be a resident of Nagarkatta’s Dharnipur Tea Garden. After her father passed away 8 years ago, her mother married another person, Radhika and her brother started to live with their grandmother. Having no other option, she started working in the tea garden to sustain her and her brother’s expenses. Doing so, she cleared her higher secondary from the Chengmari Tea High School in 2015 and got enrolled at Banarhat Moraghat Hindi College, where she is currently an Under Grad student in 3rd year. Her brother, on the other hand, is studying in class 12 at Chengmari Tea High School.

While Radhika plucks tea along with other women of her mother’s age, she dreams to complete her education and become a govt servant someday. She talks about her the hardship and struggle, but then she never made them come between her education and her.

Here is her full story…

असाहय राधिका सार्कीलाई विद्ययाकी धनी सरस्वती माताको अर्को रुपमा हेर्ने गरेका छन । बन्द धनरनीपुर चियाबरीका श्रमिकहरुले । गत ४ वर्षदेखि कमानमा विघा काम गरेर आफनु उच्च शिक्षाको खर्च साथमा भाईको पढाईको खर्च पनि राधिकाले पत्ति टिपेर उठाई रहेकी छिन । राधिकाको शिक्षाप्रति रहेको लगन अनि मेहनतलाई देखेर श्रमिक परीवारहरु गर्ब महशुस गर्छन । बन्द चिया कमानका श्रमिक परीवारले राधिकाको आर्थिक सहयोग निम्ति हात बढाई दिन सरकार समक्ष आह्वान गरेका छन ।

SEE ALSO:  Happy May Day - Historic Labour Movement of 1955 of Margaret's Hope Tea Garden

घटना नगरकट्टा खण्डको बन्द धरनीपुर चियाबारीको पानीघट्टा लाईनको हो । राधिका सार्कीको पिताको मृत्यु आज भन्दा ८ वर्ष अघि उपचारको अभावमा घरमानै भएको हो । तिनी धरनीपुर चियाबारीका एक जना स्थायी श्रमिक थिए । पिताको मृत्यु पछी आमा अर्कोसित पोइला गइन । त्यपछी राधिका सार्की अनि भाई राज सार्की अनाथ भएका थिए । आमाले पनि छोडेर गएपछी दिदी अनि भाईले हजुर आमाको घरमा शरन लिए । शिक्षाप्रति लगनशिल रहेकोले राधिकाले आफनो हाई स्कुलको शिक्षालाई अघि बढाउदै कमानमा विघा काम गर्न शुरु गरिन । चेंगमारी टीई हाई स्कुलबाट तिनले २०१४ सालमा उच्चतर माध्यमिक परीक्षा पास गरेपछी राधिकाले उच्च शिक्षालाई जारी राख्दै बानरहाट मोराघाट हिन्दी कलेजमा दाखिला लिइन । अहिले उनी कलेजको तेस्रो वर्षमा अध्यनरत रहेकी छिन भने यता भाईलाई पनि चेंगमारी टीई हाई स्कुलमा पढाई रहेकी छिन । राधिकाले भने अनुसार भाई राज सार्की कक्षा बारहमा अध्यनरत छन । दुवै जनाको खर्च राधिकाले कमानमा पत्ति टिप्ने काम गरेर उठाई रहेको वताउछिन । तिनको लक्ष्य उच्च शिक्षा हाँसिल गरेर सरकारी जागीर गर्ने अनि भाईलाई पनि राम्रोसित पढाउने सप्ना आफुसित रहेको छ ।

राधिकाको घर परिवारको आर्थिक अवस्थाले गर्दा आमाको उम्रेर रहेका अन्य श्रमिक महिलाहरुसित मेलामा पत्ती टिपने काम गर्छिन । उनलाई काम गर्नमा कुनै पनि हिचकिचाहट छैन । मेलामानै पुगेका यस सम्बादधातासित बात गर्दै राधिकाले घर परीवारबारे बताउदै भनीन, मलाई पढने धेरै रहर छ । शिक्षालाई अघि जारी राख्न मलाई कुनै पनि काम गर्न लाज लागदैन । कारण मेरो जीवनको एक मात्रा साहारा भनेको शिक्षा हो । यसैलाइनै असल सम्पति बनाएर मेरो अनि भाईको उज्जवल भविष्यको निम्ति अग्रसर रहेको राधिका बताउछिन । कमान वर्षोदेखि बन्द छ । पिताको मृत्यु पछी हाम्रो जीवन सङघर्षमय हुन्छ । बडाबडीको घरमा बस्दै भए पनि उज्जवल भविष्यको निम्ति अहिले पनि सङर्ष आफुले जारी राखेको राधिका बताउछिन ।

SEE ALSO:  COVID 19 and Livelihood Crisis among the tribal households in Duars

मेलामा सघैकाम गर्ने छिमेकी महिलाहरु— सावनती उराव अनि विष्णु छेत्रीले भने, राधिकालाई देखेर हामी गर्वको साथ साथ दुखी पनि महशुस गर्छौं । कारण राधिका हाम्रो छोरीहरु जस्तो हो ।

आजकाल बढेको केटीहरुले कमानमा काम गर्दैन । उसको घरको परिस्थितिले उसलाई यसो गर्न बाध्य बनाएको छ । हामीले चाहेर पनि केही गर्न सकदैनौं । कारण हाम्रो पनि घर परिवार छ । १० वर्षदेखि कमान बन्द अवस्थामा छ । काँचो पत्ती टिपेर कमाएको सुख्खा पैसाले हाम्रो घर परिवार धानी रहेका छौं । बाउ आमा नभएपछी कलीलो उमे्रदेखिनै उनीहरुले समस्या भोगी रहेका छन । कमानमा कमाएको पैसाले परिवारको पालन पोष गरी रहेको छ । घरमा बुडी हजुरआमा र भाई छ । दिदी भाईनै पढछन । भाईलाई उसैले पढाइ रहेको छ । उसको निम्ति सरकारले केही सोच्नु पर्ने श्रमिक महिलाहरुले माग गरेका छन ।

Those who want to SUPPORT Her can contribute towards her education:
Name: Radhika Sarkee
Account No: 121001217940
IFSC Code: WBSC0JCCB18
Bank: Co-Operative Bank, Nagrakata Branch

Writes: Nand Poudel


Be the first to comment on "Radhika Sarki – Her Persistence is Inspirational"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.