Search Results for Darjeeling


RJ Samir – Radio Salesian Journalist makes to India Book of Records

TheDC team sends a warm ‘shout out’ to RJ Samir, a Radio journalist working with the first community radio in the Darjeeling Hills, who has found a place in the India Book of Records. He has also contributed towards our initiative to visualize some of our favourite Nepali language stories and folktales, through out TheDC Story Series हाम्रा कथाहरु


Elections 2021: चुनाव, चुनावी अश्वासन अनि माछा माछा भ्यागुताको कथा

आफ्नो कार्यकालको पहिलो चुनावी जनसभामा भारतीय जनता पार्टीका प्रधानमंत्री पदका उम्मेद्वार स्वयंले लाखौं जनताको अघि गोर्खाको सपना मेरो सपना भन्ने प्रतिश्रुति दिंदै पछिबाट बिजयी भएर प्रधानमंत्री समेत भएर आफ्नो दोस्रो प्रधान मंत्रीत्वकालसम्म पनि गोर्खाहरूको निम्ति सपना नै नदेख्नु चुनाव अघिका यस्ता ठूला ठूला वाचा र अश्वासनहरू र चुनाव सकेपछि मौन धारण गर्ने राजनैतिक दल र नेताहरूको यस्ता चरित्र माछा माछा भ्यागुताकै कथा जस्तो लाग्छ।



OUR PRIMER

Only a being can belong. Where is your being? You talk about Right, Left and Centre? You are a photocopy of a photocopy. Can’t you see, there is no You, there is no Home, there is no Us? Outfoxed, outmaneuvered, overpowered, outplayed, don’t you realize that you have been reduced to a speck of dust? The Right has no use for specks of dust and neither does the Left.






Exposing Hypocrisy: बंगाल सरकारकै शरणमा बसेर मुद्दासँग छौँ भनेर यदि कसैले भन्छ भने त्यो वाहियात लाग्न सक्छ । 

बंगाल सरकारकै शरणमा बसेर मुद्दासँग छौँ भनेर यदि कसैले भन्छ भने त्यो वाहियात लाग्न सक्छ । यहाँको वर्तमान सत्ता जतिसक्दो कुनै पनि अन्य व्यवस्था अथवा केन्द्रको सुधार प्रक्रिया पहाड नभित्रीउन भन्ने पक्षमा छन् । यदि कुनै अन्य दल हुनु हो भने पनि त्यो दलको स्तर यहाँबाट माथी उठ्ने अपेक्षा बेकार जान्थ्यो । मुद्दाको अवस्था सुध्रिनु नसक्नुको मुख्य कारण दलहरुको यहि स्वार्थपरक सत्तामुखी सोच हो ।